७ बैशाख २०८१, शुक्रबार

Tag: दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

मैत्रीपूर्ण महिला फुटबल : नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै