८ बैशाख २०८१, शनिबार

Tag: दोस्रा पति

मंसिर २२ मा लगनगाँठो कस्दै नायिका श्वेता खड्का, को हुन् उनका हुनेवाला दोस्रा पति

काठमाडौं । नायिका श्वेता खड्काले विवाह गर्न लागेकी छिन् । उनको विवाह मंसिर २२ गते हुने पक्का भएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुन लागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहको कार्ड