७ बैशाख २०८१, शुक्रबार

Tag: दोलखा निर्वाचन

दोलखा निर्वाचन अपडेट : प्रतिनिधिसभामा एमालेले लियो अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा