६ बैशाख २०८१, बिहिबार

Tag: दोलखाको सदरमुकाम

दोलखाको सदरमुकाम चरिकोटमा पनि विष्फोट

चरिकोट । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पनि विष्फोट भएको छ । दोलखाको भीमेश्वर नगरपालिका-३ स्थित सातदोबाटोमा विष्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् । विष्फोटको आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । चरिकोटको सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको