६ बैशाख २०८१, बिहिबार

Tag: दोब्बर बढी मतले विजयी

झापा-५ बाट एमाले अध्यक्ष ओली दोब्बर बढी मतले विजयी

झापा । झापा निर्वाचन क्षेत्र नं ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । झापा ५ बाट एमाले अध्यक्ष ओली दोब्बर बढी मतले विजयी भएका हुन् । एमालेका अध्यक्ष ओलीले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट साझा