१३ बैशाख २०८१, बिहिबार

Tag: दोधारा चाँदनी

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुन्छ : मन्त्री भण्डारी

दोधारा चाँदनी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक