६ बैशाख २०८१, बिहिबार

Tag: दोगडाकेदार गाउँपालिका

बैतडीमा शिक्षकका परीक्षाका कारण विद्यालय ५ दिन बन्द

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय ५ दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् । गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही