८ बैशाख २०८१, शनिबार

Tag: दैनिकी फेरिने आश

माझी बस्ती नमूना गाउँ : दैनिकी फेरिने आश

बलेवा । कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गर्नुभयो । माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र