१२ बैशाख २०८१, बुधबार

Tag: देहिमाडौँ बजार

कोरोना नियन्त्रणका लागि बैतडीको पाटन सिल, देहिमाडौँ बन्द

बैतडी, ८ कात्तिक । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि