१३ बैशाख २०८१, बिहिबार

Tag: देहरादून

नेपाली काँग्रेसद्वारा देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

काठमाडौँ, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न