७ बैशाख २०८१, शुक्रबार

Tag: देश बर्बाद पार्न

अहिले देश बर्बाद पार्न भित्र र बाहिरका शक्ति सक्रिय छन् : अध्यक्ष ओली

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देश बर्बाद पार्न देश भित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको बताएका छन् । आज मंगलबारदेखि काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको सम्बोधन गर्दै अध्यक्ष ओलीले देश