७ बैशाख २०८१, शुक्रबार

Tag: देश निर्माण

बन्दसत्रमा ओलीले भने- अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लागौं

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न राउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गरेका छन् । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा