१३ बैशाख २०८१, बिहिबार

Tag: देशी विदेशी षड्यन्त्र

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले नेपालका कम्युनिष्टहरुलाई देशी विदेशी शक्तिहरुले तीन टुक्रा पारेको आरोप लगाएका छन् । चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य