७ बैशाख २०८१, शुक्रबार

Tag: देशव्यापी दौडाहा

एमाले अध्यक्ष ओली देशव्यापी दौडाहामा

काठमाडौं । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ । विभाजनको असर आगामी चुनावमा कम पर्न