७ बैशाख २०८१, शुक्रबार

Tag: देशलाई अस्थिर

देउवा सरकारले अध्यादेश ल्याएर देशलाई अस्थिर तुल्याउने खेल शुरु गर्यो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर संविधानको मर्म र जनताको आकांक्षा विपरीत काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै रावलले देउवा सरकारले निहित स्वार्थको लागि अध्यादेश