७ बैशाख २०८१, शुक्रबार

Tag: देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ

गृहजिल्ला पुगेर श्रममन्त्री श्रेष्ठले भने- देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको