६ बैशाख २०८१, बिहिबार

Tag: देशभरका बाल गृह

देशभरका बाल गृहको तत्काल अनुगमन गर्न महिलामन्त्री चौधरीको कडा निर्देशन

काठमाडौं । कतिपय बाल आश्रम, बाल गृहहरुमा किशोरीहरुलाई कपर टी जस्ता गर्भनिरोधक साधन प्रयोग गरेर यौन कृयाकलापमा संलग्न गराएको गुनासोहरु आएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले तत्काल अनुगमन र नियमन गर्न राष्ट्रिय बाल अधिकार परिषद्लाई निर्देशन