७ बैशाख २०८१, शुक्रबार

Tag: देवेन्द्रराज कँडेल

पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी, बर्दघाट सुस्तापश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याएका छन् । गत