७ बैशाख २०८१, शुक्रबार

Tag: देवेन्द्रबहादुर कटुवाल

निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या देखियो : जिसस प्रमुख

म्याग्दी । जिल्लामा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्वाधारसम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरवाही, नियमित पर्याप्त बजेट व्यवस्थापन अभाव, ठेक्का प्रक्रियामा हुने अस्वस्थ प्रतिस्पर्धा, कर्मचारीको झञ्झटिलो र प्रक्रियामुखी कार्यशैली, कमजोर र प्रतिकूल