७ बैशाख २०८१, शुक्रबार

Tag: देवी ओली

यी हुन् ह्वीप उल्लंघन गरेपनि मत सच्याएकोले कारबाहीबाट जोगिने सांसद देवी ओली

सुर्खेत । माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक जारी रहेको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने ४ सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ । पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई