७ बैशाख २०८१, शुक्रबार

Tag: देवलाल काफ्ले

देवलाल काफ्ले मध्यविन्दुको दर्पण एफएम ९९.२ को अध्यक्षमा मनोनयन

नवलपुर । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद् मध्येविन्दु नगरपालिका नवलपुरका कोषाध्यक्ष देवलाल काफ्ले मध्यविन्दु नगरपालिकाको दर्पण एफएम ९९.२ को अध्यक्षमा मनोनयन भएका छन् । यस परिषद्को तर्फबाट अध्यक्ष डा. राम बहादुर बोहराको तर्फबाट उनलाई सफल कार्यकालको लागि हार्दिक शुभ कामना