१२ बैशाख २०८१, बुधबार

Tag: देवभूमि बैतडी

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

बैतडी । सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ । यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन् । यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ । सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना