१२ बैशाख २०८१, बुधबार

Tag: देवनारायण मण्डल

बालिकामाथि बलात्कार गर्ने आरोपी पुर्पक्षका लागि कारागार चलान

सप्तरी । सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ । कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई