७ बैशाख २०८१, शुक्रबार

Tag: देवनारायण खङ्ग

सप्तरीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरीको सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा