८ बैशाख २०८१, शनिबार

Tag: देवघाट

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

दमौली, तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो । विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर