८ बैशाख २०८१, शनिबार

Tag: देवकोटाको सालिक तोडफोड

झापाको भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड

झापा । झापा जिल्लाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा