८ बैशाख २०८१, शनिबार

Tag: देखे जव उनीलाई

गीतकार अनु शाहको ‘देखे जव उनीलाई’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका एवं गीतकार अनु शाहको ‘देखे जव उनीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युबमार्फत आज सार्वजनिक गरिएको भिडियोमा गायक जगदीश समालले आवाज दिएका छन् । अमेरिकामा बसोबास गर्दै आएकी गीतकार शाह अनुराधा फिल्म्स इन्टरनेसनलकी सीईओ,