४ बैशाख २०८१, मंगलबार

Tag: देउसीभैलो

हेटौंडामा देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१९ मा देउसीभैलो खेलिरहेकाहरुलाई बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती