११ बैशाख २०८१, मंगलबार

Tag: देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले बजेट प्रमाणीकरण गरेसँगै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई खर्च गर्न बाटो खुलेको छ । संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको