११ बैशाख २०८१, मंगलबार

Tag: देउवा नै प्रधानमन्त्री

चुनावपछि गठबन्धनले सरकार बनाउँछ, देउवा नै प्रधानमन्त्री हुन्छन् : प्रवक्ता डा. महत

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्ने दाबी गर्दै चुनावपछि गठबन्धनले सरकार बनाउने ठोकुवा गरेका छन् । आज सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले निर्वाचनपछि सरकारको नेतृत्व स्वभाविक