१२ बैशाख २०८१, बुधबार

Tag: देउवा निवास

देउवा निवास बुढानिलकण्ठमा लञ्चसहितको कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुलाई लञ्चसहितको बैठकमा बोलाइएको हो । आज बिहान ९ बजेपछि शुरु