११ बैशाख २०८१, मंगलबार

Tag: देउवाको स्वीकारोक्ति

देउवाको स्वीकारोक्ति : क्षमतावानलाई मन्त्री बनाउन सकिएन, महत्त्वपूर्ण साथी छुटे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो अन्तर्मनभित्र लुकेर रहेका दवित भावनाहरु पोख्दै आफ्नो वाध्यता र विवशताको उजागर गरेका हुन् । आज शनिबार