७ बैशाख २०८१, शुक्रबार

Tag: देउवाको भनाइमा प्रचण्डको आपत्ति

देउवाको भनाइमा प्रचण्डको आपत्ति : एमसीसी पारित गर्ने भनेर चिठी नलेखेको स्पष्टोक्ति

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको स्पष्ट पारेका छन् । आज शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा कृष्ण कँडेल नेतृत्वको