७ बैशाख २०८१, शुक्रबार

Tag: देउवाको नेतृत्व

देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनले निर्णय गरेको छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको