७ बैशाख २०८१, शुक्रबार

Tag: देउवाको निर्णयप्रति गगनको आपत्ति

गगनले भने- कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनका छिद्रबाट निर्णय गरेर गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएपनि त्यसले अनन्तकालसम्म लखेट्छ भन्ने विषयमा ध्यान नदिएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै उनले हामी