१२ बैशाख २०८१, बुधबार

Tag: देउवाको तयारी

जसपाका मन्त्रीहरुसँग राजीनामा माग्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीसँग राजीनामा माग्ने तयारी गरेका हुन् । जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले हटाउने