६ बैशाख २०८१, बिहिबार

Tag: देउवाको चन्द्रमा दाहिना

देउवाको चन्द्रमा दाहिना बन्दै : आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको निष्कर्ष

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताएका छन् । यसअघि ‘पर्ख र हेर’को अवस्थामा रहेका देउवाले संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा हिजो शनिबार दिउँसो बसेको ससदीय दलको बैठकमा यस्तो