१३ बैशाख २०८१, बिहिबार

Tag: देउताहरूले सभा गर्ने

संखुवासभाको सुन्दर धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

पृष्ठभूमि : देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहि पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यहि पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो । परिचय संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित