१२ बैशाख २०८१, बुधबार

Tag: दृश्यावलोकन स्तम्भ

दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा