१२ बैशाख २०८१, बुधबार

Tag: दृगनारायण पाण्डे

लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित

दाङ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाउदै उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डे नेपाली