६ बैशाख २०८१, बिहिबार

Tag: दुर्लुङ पहिरो

पर्वतको दुर्लुङमा गएको पहिरोको आसपासका १० घर जोखिममा : भूगर्भविद्

पर्वत, १३ साउन । पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राति गएको पहिरोको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न भूगर्वविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका ती