१३ बैशाख २०८१, बिहिबार

Tag: दुर्भाग्य

पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १७ कात्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले ट्वीटर मार्फत उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको