८ बैशाख २०८१, शनिबार

Tag: दुर्गेश बन्जारा

गजल-युबा हरु देशको खम्बा बन्नै पर्ने भो !

युबा हरु देशको खम्बा बन्नै पर्ने भो ! अगि बडि देशमा बिकाश गर्नै पर्ने भो !! मुलुकलाइ समृदिमा धकेल्नको लागि यहाँ ! सिरुपाते टल्काइ अघि सर्नै पर्ने भो !! देशद्रोहिले चुसी-चुसी सुकाएको हाम्रो देशलाई ! संविधानका भाग धाराले भर्नै पर्ने