११ बैशाख २०८१, मंगलबार

Tag: दुर्गा भवानीको पुजा

दुर्गा भवानीको पुजा गर्न देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ । शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यका लगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए