१३ बैशाख २०८१, बिहिबार

Tag: दुर्गा पूजा

आज नवरात्रको नवौ दिन, सिद्धिदात्रीको पूजा गरी महानवमी मनाइँदै

काठमाडौँ, कार्तिक ९ । आज नवरात्रिको नवौं दिन महानवमी दुर्गा भवानीको नवौं शक्ति स्वरुपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा