८ बैशाख २०८१, शनिबार

Tag: दुई स्थान

रौतहट जिल्लाको दुई स्थानमा गोली चल्यो

रौतहट । रौतहट जिल्लाको दुई स्थानमा गोली चलेको छ । रौतहट जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको हो । रौतहटको गुजारा नगरपालिका–४ को मतदान केन्द्रमा गोली चलेको हो । गुजाराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड चलेको हो ।