१३ बैशाख २०८१, बिहिबार

Tag: दुई सिफ्ट

दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अंगीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको