७ बैशाख २०८१, शुक्रबार

Tag: दुई विधेयक पारित

प्रतिनिधि सभाको बैठकद्वारा दुई विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकले ‘शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘बीमा विधेयक, २०७९’लाई बहुमतले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश