१३ बैशाख २०८१, बिहिबार

Tag: दुई वर्षपछि खुले

कोरोनाले बन्द भएका सिनेमा हल करिब दुई वर्षपछि खुले

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण बन्द भएका सिनेमा हलहरू हिजो बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्याह्न १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्युएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड