७ बैशाख २०८१, शुक्रबार

Tag: दुई युवा

काठमाडौँ महानगरको नेतृत्वमा दुई युवा फराकिलो मतान्तरले निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा दुई युवा फराकिलो मतान्तरले निर्वाचित भएका छन् । काठमाडौँ महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले) का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३